Online News Portal
Browsing Category

आर्थिक

पुँजी पलायनलाई रोक्नुपर्नेमा सांसद कुँवरको जोड

काठमाडौँ: नेकपा(एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले पुँजी पलायनलाई रोक्नुपर्ने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद कुँवरले पुँजी…

बजेटमा नीतिगत स्थिरता आवश्यकः निजी क्षेत्र

काठमाडौँ : सरकारले ल्याउने हरेक वर्षको बजेटमा नीतिगत स्थिरता आवश्यक रहेको निजी क्षेत्रले बताएको छ । आईतवार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष…

टर्कीको अर्थव्यवस्था २०२४ को पहिलो त्रैमासिकमा ५.७ प्रतिशतले बढ्यो

काठमाडौँ : टर्कीको अर्थतन्त्र २०२४ को पहिलो त्रैमासिकमा वार्षिक ५.७ प्रतिशतले वृद्धि भएको छ । जुन अपेक्षाभन्दा केही बढी हो । टर्कीको अर्थतन्त्र २०२० को दोस्रो त्रैमासिकदेखि लगातार १५ त्रैमासिकमा बढेको छ । चलिरहेको मौद्रिक कडा नीतिका बाबजुद…

सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायोः ओली

काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै उहाँले…

सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड

काठमाडौँ : सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुने भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । ललितपुरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आयोजनामा भएको सुदृढ श्रम बजार, मर्यादित काम एवं सामाजिक न्याय विषयक…

सरकारले ल्याएको बजेटबाट निजी क्षेत्र उत्साहित हुनुपर्ने अवस्था छैनः अर्थविद् डा.पौडेल

काठमाडौँ : अर्थविद् डा. विश्वनाथ पौडेलले सरकारले ल्याएको बजेटबाट निजी क्षेत्र उत्साहित हुनुपर्ने अवस्था नभएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको मुलुकको आर्थिक अवस्था र बजेट समिक्षा विषय कार्यक्रममा…

पुरातात्विक सम्पदाहरुको संरक्षणका लागि बजेटको अभाव छः पर्यटनमन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले पुरातात्विक महत्वको सम्पदाहरुको संरक्षणका लागि बजेटको अभाव रहेको बताउनुभएको छ । काठमाडौँ: पुरातात्विक सम्पदाहरुको संरक्षण गरी पर्यटकहरुको उल्लेख्य सहभागिता बढाउनुपर्ने नीति,…

मधेस प्रदेशमा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुपैयाँको बेरुजु

काठमाडौँ :आर्थिक वर्ष २०७९÷८० मा मधेस प्रदेशमा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुपैयाँ बराबरको बेरुजु भएको देखिएको छ । अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी मधेस प्रदेशमा बेरुजु देखिएको छ । बुधवार महालेखापरीक्षक कार्यालयले प्रदेश प्रमुख…

ग्रिस र कतारद्वारा अर्थतन्त्रमा एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँ : ग्रिस र कतारले आर्थिक मोर्चामा जोड दिएर धेरै क्षेत्रहरूमा सहयोग सुदृढ गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कतारी अमिर शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्दै ग्रिसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले भ्रमण वास्तवमै…

ठगहरुले केही ठूला सहकारी बद्नाम र समस्याग्रस्त बनाएः ओली

काठमाडौँ: सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरुका कारण केही ठूला सहकारी संकटग्रस्त भएको बताउनुभएको छ । सहकारीलाई माध्याम बनाएर ठगेर खानेहरुले ठूला केही सहकारी बद्नाम र…