Online News Portal
Browsing Category

आर्थिक

नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी, भारतसँग धेरै

काठमाडौँ: आर्थिक वर्ष २०८०/८१ मा नेपाललाई वैदेशिक व्यापारमा १४ खर्ब ४० अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा नेपाललाई झण्डै साढे १४ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो । अघिल्लो आर्थिक वर्ष…

२४ खर्ब नजिक सार्वजनिक ऋण

काठमाडौं: सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब रुपैयाँ नाघेको छ। यो अघिल्लो वर्षको तुलनामा करीब ६ प्रतिशत धेरै हो। आर्थिक वर्ष २०७९/८० सम्म देशको सार्वजनिक ऋण २२ खर्ब ९५ अर्ब…

राष्ट्रिय दायित्व पूरा गर्न उद्योगमा लगानी वृद्धि आवश्यकः उद्योगमन्त्री भण्डारी

काठमाडौँ: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको राष्ट्रिय दायित्वलाई पूरा गर्न उद्योगमा लगानी वृद्धि गरी सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा…

पोखरा महानगरको बजेट पारित

काठमाडौँ : पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८१/०८२ का लागि ल्याएको बजेट तथा कार्यक्रम पारित भएको छ। नगर सभामा छलफल भएपछि बजेट पारित भएको हो। असार १० गते नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको…

राष्ट्रिय वाणिज्य बैंकद्वारा शाखा विस्तार

काठमाडौँ:राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवम् सूचना अधिकारी देवेश प्रसाद लोहनीले सुनसरीको हरिनगरा नगरपालिका–२,…

दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ:नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ७९ अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार एक सय ५२ दशमलव १४ अङ्कमा पुगेको नेप्सेले जनाएको छ । विभिन्न तीन सय १६ कम्पनीका ११ लाख ६६ हजार एक…

पाँच कम्पनीको शेयरमा सर्किट लाग्यो

दोहोरो अंकले बढेको बजारमा पाँच कम्पनीको शेयरमा सर्किट लाग्यो काठमाडौं: साताको कारोबारको तेस्रोे दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १५.७९ अंकले बढेर दुई हजार एक सय दशमलब ५२ दशमलब…

वीरगञ्ज भन्सारको राजस्व घट्दैछ

काठमाडौँ: मुलुकको सबैभन्दा ठुलो व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयबाट हुने आयात खुम्चिएसँगै राजस्व सङ्कलन पनि उत्साहजनक देखिएको छैन । यो कार्यालय हुँदै चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा पाँच खर्ब ५२ अर्ब ९५ करोड रकम बराबरको वस्तु तथा…

नेप्से परिसूचक ३.७९ अंकले बढ्यो

काठमाडौँ :शेयर बजार परिसूचक नेप्से बुधबार ३.७९ अंकले बढेको छ । मंगलबार सरकार परिवर्तनको हल्लाले नेप्से ४७ अंकमाथि बढेको थियो । बुधबार नेप्से बढेर २ हजार १०४.२२ विन्दुमा पुगेको छ ।कूल २४६ कम्पनीमध्ये बुधबार १०१ कम्पनीको शेयर मूल्य बढ्दा…

३ हजार २११ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ - कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ३ हजार २११ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेपछी  उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो…