Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

डि—८ देशहरूद्वारा गाजामा तत्काल बिना शर्त युद्धविरामको लागि आह्वान

काठमाडौँ: टर्कीको इस्तानबुलमा सम्पन्न विकासशील ८ (डि–८) देशका विदेशमन्त्रीहरूको बैठकले गाजा पट्टीमा तत्काल र बिना शर्त युद्धविरामको लागि आह्वान गरेको छ । गाजामा तत्काल, स्थायी र बिना शर्त युद्धविरामको माग गरेको हो । …

बंगलादेशले शुरु ग¥यो मेगा रुख रोपण अभियान, ८ करोडभन्दा बढी बिरुवा रोप्ने

काठमाडौँ: बंगलादेश सरकारले यस वर्षको मनसुन सिजनमा ८ करोडभन्दा बढी बिरुवा रोप्ने लक्ष्यका साथ मेगा वार्षिक राष्ट्रव्यापी वृक्षरोपण अभियान शुरु गरेको छ । प्रधानमन्त्री शेख हसिनाले बंगबन्धु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको…

मध्य गाजामा इजरायली हवाई आक्रमणः २१० प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ : शनिवार मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा घातक आक्रमण हुँदा २१० जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । ट्याङ्क र हवाई आक्रमणहरूले शिविरलाई ध्वस्त पारेको बताइएको छ । आक्रमण्मा परी ४ सय भन्दा बढी घाइते भएका छन् ।…

युरोपेली संसदका अध्यक्ष मेत्सोलाद्वारा माल्टामा मतदान

काठमाडौँ: युरोपेली संसद (इपी) का अध्यक्ष माल्टीज नागरिक रोबर्टा मेत्सोलाले पूर्वीमाल्टाको स्लिमामा रहेको एक मतदान केन्द्रमा युरोपेली संसद र माल्टाको स्थानीय काउन्सिलको चुनावको लागि मतदान गर्नुभएको छ । युरोपेली संसदमा देशको प्रतिनिधित्व…

डि—८ देशहरूद्वारा गाजामा तत्काल बिना शर्त युद्धविरामको लागि आह्वान

काठमाडौँ : टर्कीको इस्तानबुलमा सम्पन्न विकासशील ८ (डि–८) देशका विदेशमन्त्रीहरूको बैठकले गाजा पट्टीमा तत्काल र बिना शर्त युद्धविरामको लागि आह्वान गरेको छ । गाजामा तत्काल, स्थायी र बिना शर्त युद्धविरामको माग गरेको हो । संयुक्त राष्ट्र संघ…

२०२८ सम्ममा शिर्ष ३ विश्वव्यापी यात्रा गन्तव्य देश बन्ने टर्कीको लक्ष्य

काठमाडौँ : २०२३ मा पर्यटन आगमन्को सफल वर्षका रुमपा मनाउँदै टर्कीले २०२८ सम्ममा विश्वको शिर्ष तीन यात्रा गन्तव्यहरूमध्ये एक स्थानको लक्ष्य राखेको छ । संस्कृति र पर्यटनमन्त्री मेहमेट नुरी एरसोयले टर्किएले आगामी चार वर्ष भित्र वार्षिक ८०…

चीनलाई चिनाउने द ग्रेटवाल (फोटो फिचर)

काठमाडौँ : चीनलाई विश्वले चिनाएको÷चिनेको र चीनले विश्वलाई चिनाएको एउटा ऐतिहासिक र पुरातात्विक धरोहर हो चीनको द ग्रेटवाल । चन्द्रमाबाट पनि देख्न सकिने र देखिने बताइएको ग्रेटवाल चीनको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हिस्सा हो । यो ग्रेटवाल…

संयुक्त राष्ट्र संघको ७९ औँ महासभाको अध्यक्षमा क्यामरुनका पूर्वप्रधानमन्त्री निर्वाचित

काठमाडौँ : संयुक्त राष्ट्र महासभाले क्यामेरोनियाका पूर्वप्रधानमन्त्री फिलेमोन याङलाई युएनजिएको ७९ औं अधिवेशनको अध्यक्षमा निर्वाचित गरेको छ । सेप्टेम्बर १० मा न्युयोर्कमा संयुक्त राष्ट्र संघको मुख्यालयमा ७९ औँ सत्र शुरु हुँदा ७८ औँ सत्रका…

यमनका हुथी विद्रोहीद्वारा लाल सागरमा २ वटा व्यावसायिक जहाजमाथि आक्रमण गरेको दाबी

काठमाडौँ: यमनको हुथी समूहले लाल सागरमा दुई व्यावसायिक जहाजहरू विरुद्ध मिसाइल र ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ । हुथी सेनाका प्रवक्ता याह्या सारियाले आक्रमणहरूले इजरायली बन्दरगाहहरूमा प्रवेशमा प्रतिवन्ध लगाउने हुथी निर्णयको उल्लङ्घन गर्ने…

नाइजेरियाका राष्ट्रपतिद्वारा अफ्रिकामा थप रणनीतिक लगानीका लागि आग्रह

काठमाडौँ: नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले अन्तर्राष्ट्रिय विकास फाइनान्सरहरूलाई अफ्रिकी महादेशलाई विकास र समृद्धिको गन्तव्यको रूपमा हेर्न आह्वान गर्दै कृषि, पूर्वाधार, अनुसन्धान र विकासमा थप रणनीतिक लगानी गर्न आग्रह गर्नुभएको छ ।…