Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

साफ यु–२० फुटबल : नेपालको विजयी सुरुवात

काठमाडौँ आयोजक नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० यु–२० च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा नेपाललाई…

रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट

काठमाडौँ: रुसी सञ्चारमाध्यम टासका अनुसार ज्वालामुखी विस्फोटपछि खरानी ८ किलोमिटरमाथि आकाशसम्म पुगेको थियो । ज्वालामुखी विस्फोटपछि लाभा पनि निस्किएको समाचारमा उल्लेख छ । हालसम्म कोही पनि घाइते भएको खबर प्राप्त भएको छैन ।सिभेलुच नामक गरेको…

बरफले ढाकिएको अन्टार्टिका पुग्ने पहिलो नेपाली भुवनसिंहको अनुभव

काठमाडौँ: बाग्लुङका भुवनसिंह विश्वकर्मा अन्टार्टिका पुग्ने पहिलो नेपाली हुन् । बाग्लुङमा २०११ सालमा जन्मिएका उनी भारतीय सेनामा कार्यरत रहँदा दुई पटक अन्टार्टिका पुग्न सफल भए । लोकसेवा आयोगको पुस्तकमै अन्टार्टिकामा पुग्ने पहिलो नेपाली को…

पश्चिम बंगालका अन्तिम कम्युनिस्ट मुख्यमन्त्री भट्टाचार्यको निधन

काठमाडौँ: भारतको पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको कोलकातामा निधन भएको छ। उनी ८० वर्षका थिए। उनी ज्योति बसुले छाडेपछि सन् २००० देखि २०११ सम्म लगातार मुख्यमन्त्री थिए। त्यसपछि तृणमूल कंग्रेस चुनाव जितेर सत्तामा आएको हो।…

जापानमा ७.१ रेक्टर स्केलको भूकम्प

काठमाडौँ: भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ ।हीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको…

बंगलादेशमा हिँसा: हसिनाको पार्टीका नेता, प्रहरी र कलाकारको हत्या

काठमाडौँ : बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिग र यसका सहयोगी दलका कम्तीमा २९ नेता र उनका परिवारका सदस्यको शव भेटिएको छ । यसमा अवामी लिगका २० नेता रहेको मिडिया रिपोर्टमा बताइएको छ । त्यस्तै ढाका ट्रिब्यूनका अनुसार अहिलेसम्म कम्तिमा ५०…

बंगलादेशकाे नयाँ सरकार प्रमुख, जाेसँग खाेसिएकाे थियाे नाेबेल पुरस्कारकाे समेत राेयल्टी

काठमाडाैं: बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेका छन् । अध्यक्ष शाहबुद्दीन र विभेद विरोधी विद्यार्थी आन्दोलनका नेताहरुबीच भएको भेटमा उक्त निर्णय भएको…

नेपालको समूहमा रहेको श्रीलङ्काद्वारा टी-२० विश्वकपका लागि राष्ट्रिय टोली घोषणा

काठमाण्डाै : भारतसँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि श्रीलङ्काको टोली घोषणा भएको छ । श्रीलङ्का क्रिकेट छनोट कमिटीले चरिथ असलङ्काको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । गएको जुनमा भएको आईसीसी टी–२० विश्वकपपछि वानिन्दु…

जम्मू–कश्मीरमा झडप हुँदा पाँच सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ: भारत प्रशासित जम्मू–कश्मीरमा भएको झडपमा पाँच सुरक्षाकर्मी मारिएको एकजना प्रहरी अधिकारीले बताएका छन् । सुरक्षा स्रोतका अनुसार आक्रमणकारीहरूले आक्रमणमा रणनीतिक परिवर्तन ल्याएका छन् । विद्रोही समूहले यस क्षेत्रको स्वतन्त्रता वा…

फ्रान्सेली संसदीय चुनाव : वामपन्थी गठबन्धन उदायो, दक्षिणपन्थी दल तेस्रो स्थानमा

काठमाडौँ: फ्रान्सको संसदीय चुनावमा वामपन्थी दलहरूले सबैभन्दा बढी सिट ल्याउन सफल भएका छन् । चरम दक्षिणपन्थी दल न्यासनल र्‍यालीले बहुमत ल्याउने प्रक्षेपण गरिए पनि न्यु पपुलर फ्रन्ट नामक वामपन्थी गठबन्धन चुनावी नतिजामा अगाडि…