प्रदेश लोक सेवा आयोगले टेरेन संसदीय समितिलाई
काठमाडौँ: बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगले संसदीय समितिलाई अटेर गर्दै आएको छ । आयोगको क्रियाकलापमाथि छलफलका लागि संसदीय समितिले पत्राचार गर्दा आयोगले बेवास्ता गरेको हो ।आयोगले समयसीमाभित्र संसदीय समितिलाई वार्षिक प्रतिवेदन पेस नगर्ने,…