मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै
काठमाडौं : नुवाकोटमा हेलिकप्टर दुर्घटना भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा केहीबेरमै मन्त्रिपरिषद बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच …