साइबर सुरक्षा नीतिको कार्यान्वयन र साक्षरतामा जोड दिन सरोकारवालाहरूको आग्रह
काठमाडौँ: साइबर सुरक्षा नीतिको कार्यान्वयन र साक्षरतामा जोड दिन सरोकारवालाहरूले आग्रह गरेका छन् ।
इन्फर्मेसन सेक्युरिटी रिस्पोन्स टिम नेपाल (एनपी शर्ट) ले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इन्नोभेसन (सीएसआरआई) र टेक्सास कलेज अफ…