सुन तोलामा २ लाख ३ हजार ६ सय पुग्दै, अहिलेसम्मकै उच्च मूल्य
काठमाडौं : आइतबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन तोलामा ३ हजारले बढेर २ लाख ३ हजार ६ सयमा कारोबार भइरहेको छ। शुक्रबार तोलाको २ लाख ६ सयमा कारोबार भएकोमा यो…