शिक्षा मन्त्रालयले विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई पुरस्कृत गर्ने
काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस-२०८१ को अवसरमा विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई सम्मान गर्ने भएको छ। राष्ट्रिय शिक्षा दिवसमा गरिने कार्यक्रमबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा…