संरचनागत र नीतिगत सुधार गरेर संघीयता कार्यान्वयन हुन्छ : सभामुख
काठमाडौं : सभामुख देवराज घिमिरेले मुलुकमा संघीयता कार्यान्वयनमा आएसँगै तीनै तहको सरकार दिगो विकासका लक्ष्य हाँसिल गर्न अगाडि बढिरहेको बताएका छन्।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र गभरनेन्स ल्याबको संयुक्त आयोजनामा ‘प्रादेशिक एंव…