४ प्रतिशतले बढ्यो धान उत्पादन
काठमाडौँ: यो वर्ष धान उत्पादन ४.०४ प्रतिशतले बढेको छ
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको हो । चैते र वर्षे दुवै गरी चालु आवमा कुल १४ लाख २० हजार…