चितवनमा जलपंक्षीको गणना सुरू, ५३ गणक खटिए
काठमाडौं : जलमा आश्रित चराको गणना चितवनमा सुरू भएको छ । प्रत्येक वर्षको जनवरी ४ देखि सुरू हुने चरा गणना यस पटक भने जनवरी ६ देखि सुरू भएको हो । यो समयमा बाहिरबाट जलपक्षीहरू आउने र जाडो सकिएपछि फर्कने गर्दछन् ।
जलपक्षी गणना चितवनको…