दक्षिण कोरियामा भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु
काठमाडौं : दक्षिण कोरियामा भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको पुष्टि भएको छ। दक्षिण कोरियाको समाचार एजेन्सी एनहापका अनुसार १७९ जनाको मृत्यु भएको हो।
दुईजनाको भने जीवितै उद्धार गरिएको थियो। आइतबार बैंककबाट आउँदै गरेको जेजु एयरको…