सरकारविरुद्ध सात दल : तत्काल संसद् नडाके आन्दोलनमा उत्रने चेतावनी
काठमाडौँ- प्रतिपक्षी दलहरूले सरकारको विषयमा साझा धारणा सार्वजनिक गरेका छन्। आज बसेको प्रतिपक्षी दलको बैठकले साझा धारणा तय गरेको हो। प्रतिपक्षी दलहरूले साझा तय गर्नका लागि कार्य दल पनि बनाएका थिए। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान…