शुक्रकीट र अण्डादानमा नयाँ मापदण्ड : अब २० देखि ३५ वर्षसम्मका व्यक्तिले मात्र दान गर्न पाउने
काठमाडौं : सरकारले पहिलोपटक शुक्रकीट (Sperm) र अण्डा (Egg) दानका लागि मापदण्ड ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ अनुसार अब २० देखि ३५ वर्षसम्मका व्यक्तिले…