एसईईमा नेपाल वेदविधा आश्रमको चम्किलो सफलता, ८५ प्रतिशतले ए प्लस
काठमाडौँ : पशुपति क्षेत्र विकास कोषअन्तर्गत सञ्चालित नेपाल वेदविधा आश्रम संस्कृति माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ऐतिहासिक सफलता हात पारेको छ।
विद्यालयका जम्मा १४ परीक्षार्थीमध्ये ११ जनाले ए प्लस र ३ जनाले…