Online News Portal

सभापति चुन्न नसक्दा संसदीय समिति प्रभावहीन

काठमाडौं : २०७९ सालको चुनावपछि गठन भएको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको पाँच वटा बैठक बस्यो । प्रत्येक बैठकमा लेखा समितिले विगतमा गरेका भ्रष्टाचार सम्बन्धी अध्ययन र दिएका निर्देशन कार्यान्वयनका विषयमा प्रश्न उठे । ज्येष्ठ सदस्यको…

यस्ता स्वास्थ्य समस्या छन् भने औषधी हो तुलसी !

काठमाडौं : चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व का छन् । यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ । मानिस…

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : असार २७ गते। सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज उक्त अन्तरिम आदेश गरेको हो। आदेशमा भनिएको…

प्रधानमन्त्रीलाई समवेदना दिन नर्भिकमा पुगे शीर्ष नेता र उच्च अधिकारीहरू

काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनको खबरसँगै नर्भिक अस्पतालमा राजनीतिक दलका शीर्ष नेता तथा सुरक्षा निकायका प्रमुखहरू पुग्ने क्रम बढेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा दम्पती नर्भिक पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल…

आजकै दिन : राष्ट्रसंघमा मलालाको सम्बोधन

काठमाडौँ — सन् २०१३ मा आजकै दिन (जुलाई १२) मा महिला शिक्षाकर्मी मलाला युसुफजाईले संयुक्त राष्ट्रसंघमा सम्बोधन गरेकी थिइन् । सम्बोधनका क्रममा उनले आफू हरेक बालबालिकाको शिक्षाको पक्षमा रहेको बताएकी थिइन् । पाकिस्तानमा महिला शिक्षाका लागि…

माओवादी केन्द्रले भन्यो- पार्टीको अभिभावक गुमायौं

काठमाडौँ : नेकपा (माओवादी) केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निधनबाट पार्टीले अभिभावक गुमाउनुपरेको बताएको छ। पार्टीका महासचिव देव गुरूङले शोक वक्तव्य जारी गर्दै सीता दाहालको निधनबाट पार्टीले क्षति बेहोरेको बताएका हुन्।…

दुर्लभ पिएसपी रोगले पीडित थिइन् सीता दाहाल :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको बुधबार बिहान निधन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा रहेकी सीतालाई सास फेर्न गाह्रो भएपछि नर्भिक अस्पतालका चिकित्सकको टोली बालुवाटारमै पुगेको थियो। बालुवाटारबाट उनलाई…

प्रधानमन्त्री पत्नीको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ः०० बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको थियो ।…

प्रधानमन्त्रीपत्नी सीतालाई श्रद्धाञ्जली दिन अस्पताल पुगे नेताहरु

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन नेताहरु अस्पताल पुगेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरु नर्भिक अस्पतालमा पुगेका हुन्। काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल…

हुलाक बचत बैंकमा रहेका खाताहरू राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुने

काठमाडौँ : हुलाक बचत बैंकमा रहेका खाताहरू राष्ट्रिय वाणिज्य वैंकमा स्थानान्तरण हुने भएको छ । सरकारको आव ०८०/८१ को वार्षिक बजेटमा व्यवस्था भई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले…