डढेलोले सात सय हेक्टर वन सखाप म्याग्दी त्रसित
गण्डकी प्रदेशका : ४५ दिनको अवधिमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ।
फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका छ ओटै स्थानीय तहका एक सय ११ वनमा डढेलो लागेको छ।डढेलोले जिल्लाको छ सय…