अध्यादेशबाट आएको ६ महिने कानुनमा लगानीकर्ता बिश्वस्त होलान ?
काठमाण्डौँ : यहि वैशाख १६–१७ मा हुने लगानी सम्मेलनको तयारी सम्बन्धमा नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रतिनिधिसँग चैत २७ गते भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित…