Online News Portal

इजिप्टका राष्ट्रपतिद्वारा गाजा युद्धविरामको आवश्यकतामा जोड

काठमाडौँ : इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले कायरोमा सिनेटर जेरी मोरानको नेतृत्वमा धेरै अमेरिकी डेमोक्रेटिक र रिपब्लिकन काँग्रेसका सदस्यहरूसँग भेट गर्नुभएको छ । इजिप्टको राष्ट्रपति कार्यालयका अनुसार बैठकमा सिसीले गाजामा द्वन्द्व…

अप्रिलमा हङकङको कुल निर्यात ११.९ प्रतिशतले बढ्यो

काठमाडौँ : अप्रिलमा हङकङको कुल निर्यात ११.९ प्रतिशतले बढेको छ । हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको जनगणना र तथ्याङ्क विभागले अप्रिलमा २०२४ मा हङकङको कुल निर्यात र सामानको आयात दुवै ११.९ प्रतिशत र ३.७ प्रतिशतले वृद्धि भएको छ । अप्रिलमा…

बजेटबाट सरकारले लिएको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव छः अध्यक्ष ढकाल

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटबाट सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव भएको प्रतिक्रिया दिनुभएको छ । आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिक्रिया दिँदै अध्यक्ष ढकालले बजेटले लिएका…

सरकारले ल्याएको बजेट सन्तुलित र संयमित छः विनोद चौधरी

काठमाडौँ : नेपाली काँग्रेसका सांसद विनोद चौधरीले सरकारले ल्याएको बजेट सन्तुलित र संयमित रहेको प्रतिक्रिया दिनुभएको छ । मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्र कठिन परिस्थितिमा…

यस्ता छन्ःसरकारले बजेट मार्फत ल्याएका करसम्बन्धि नयाँ व्यवस्थाहरु

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि प्रश्तुत गर्नुभएको बजेटमा कर सम्बन्धी बजेटमार्फत २९ वटा व्यवस्था गर्नुभएको छ । सरकारले प्रश्तुत गरेको कुल १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेटमा कर सम्बन्धि चालु आर्थिक…

“विदेशबाट ऋण लिने बैंक वित्तीय संस्थालाई कर छुटको व्यवस्था

काठमाडौँ : विदेशबाट ऋण लिने बैंक वित्तीय संस्थालाई सरकारले सहजीकरण गरेको छ । अर्थमन्त्री वर्षमान पुनले विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएको बताउनुभएको हो । उहाँले वैदेशिक पुँजी आकर्षित…

ओलम्पिक र एशियाली खेलकुद प्रतियोगितामा सहभागिताका लागि राष्ट्रिय टिम तयार गर्ने

काठमाडौँ : सरकारले ओलम्पिक र एशियाली खेलकुद प्रतियोगितामा सहभागिताका लागि राष्ट्रिय टिम तयार गर्ने भएको छ । मंगलवार सरकारको तर्फबाट अगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताउनुभएको हो ।…

सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने सरकारको निर्णय

काठमाडौँ : पुष्पकमल दाहाल नेतृत्वको सरकारले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साईन्स कलेज स्थापना गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्षको…

आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट आकार १८ खर्ब ६० अर्ब ३० रुपैयाँ

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेट प्रश्तुत गर्नुभएको छ । मंगलवार संघीय संसदमा बजेट प्रश्तुत गर्दै अर्थमन्त्री पुनले १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेट प्रश्तुत गरेका…

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन

काठमाडौँ : सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन गरेको छ । मंगलवार संसदमा आर्थिक वर्ष २०८१÷०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले बजेट विनियोजन गर्नुभएको हो । उहाँले अपाङ्गमैत्री र सुरक्षित…