नेपाल बैंक र ‘लेट मि इन’ बीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता
काठमाडौँ : नेपाल बैंक लिमिटेड र नयाँ बानेश्वरस्थित ‘लेट मि इन प्रा.लि.’ बीच सम्झौता भएको छ, जसअनुसार नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले उक्त क्लिनिकबाट कोरियन प्रविधिबाट प्रदान गरिने सौन्दर्यसम्बन्धी (aesthetic) उपचार सेवामा ८ देखि १५…