मुग्लिन–पोखरा सडक (पूर्वी खण्ड) को चौथो पटक म्याद थप
मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) फेरि पनि समयमै पूरा हुन सकेन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चौथो पटक म्याद थप्दै अब यो सडक असोज २५ गतेसम्ममा सम्पन्न गर्नेगरी ठेकेदारलाई समय दिएको छ।
यसअघि असार २९ गते तेस्रो पटक थपिएको म्याद…