Online News Portal

रिष्ठ नेता दीपक बोहोराको निधनले अपूरणीय क्षति: लिङ्देन

प्रकाशित: १८ चैत्र २०८१, मंगलवार ०८:०३ | लेखक: मालिका खबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधनले पार्टी र राष्ट्रवादी आन्दोलनमा गम्भीर क्षति पुगेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन्।

 

 

उनले बोहोराको असामयिक निधनप्रति स्तब्ध भएको उल्लेख गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै लिङ्देनले बोहोरालाई सधैं सम्झिरहने बताएका छन्।