Online News Portal

प्रधानमन्त्रीको ‘अराजक कुन्ठित’ अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन माग

काठमाडौँ : राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा प्रयोग गरेका ‘अराजक कुन्ठित’ शब्द संसद्‌को रेकर्डबाट हटाउन माग गरेका छन्।

 

 

उनले सभामुख देवराज घिमिरेसमक्ष उक्त अनुरोध गर्दै, काठमाडौँको तीनकुनेमा सर्वसाधारण नागरिकमाथि गोली प्रहार र आगजनीमार्फत हत्या गर्ने दोषीहरूमाथि कडा कारबाही गर्न पनि माग गरेका छन्। शाहीले सामाजिक सञ्जालमार्फत पनि आफ्नो माग दोहोर्याएका छन्।

Advertisement

Click the button below to skip this ad and read the full article.