Online News Portal

राजावादी अभियन्ता दुर्गा प्रसाईंको खुलासा – ‘काठमाडौंको एक मन्दिरमा सुरक्षित छु’

काठमाडौँ: राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले आफू हाल काठमाडौंको एक मन्दिरमा सुरक्षित रहेको दाबी गरेका छन्।

 

 

आइतबार (चैत १७) उनले फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै गत शुक्रबार (चैत १५) तीनकुनेमा भएको घटनामा राज्यले हिंसा भड्काएको आरोप लगाए। उनका अनुसार, उक्त घटनामा गोली उनको कानको छेउबाट गएको थियो। प्रहरीले उनलाई पक्राउ गर्न खोजे पनि आफू नभागेको र अझै पनि सुरक्षित रहेको उनले बताएका छन्।

Advertisement

Click the button below to skip this ad and read the full article.