Online News Portal

पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज

प्रकाशित: २२ फाल्गुन २०८१, बिहीबार ०६:०५ | लेखक: मालिका खबर

काठमाडौं : पूर्व युवराज पारस शाहलाई आइतबार साँझ हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

उनी आज अस्पतालबाट डिस्चार्ज भएका छन्। यो उनको चौथो हृदयघात हो, जसपश्चात आइतबार नै उनको एन्जियोप्लास्टी गरिएको थियो।