Online News Portal

बालेनको पुर्ख्यौली घरबाट प्रचण्डको सन्देश: “सामूहिक प्रयासले अधिकार संरक्षण र राष्ट्र निर्माण सम्भव”

प्रकाशित: २२ फाल्गुन २०८१, बिहीबार ०६:०० | लेखक: मालिका खबर

काठमाडौँ: पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अभियान टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको छ।

 

 

उक्त कार्यक्रम काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहको पुर्ख्यौली घरमा सम्पन्न भएको थियो, जुन हाल गाउँपालिकाले प्रयोग गरिरहेको छ। कार्यक्रममा अध्यक्ष प्रचण्डले सबैलाई मिलेर अधिकारको संरक्षण र देशको निर्माणमा योगदान गर्न आह्वान गरे।