Online News Portal

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

काठमाडौं : मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगमा पाल्पाका प्रा.डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको बैठकबाट अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरिएको एक मन्त्रीले बताए ।

अरु ६ सदस्य पनि नियुक्त भएको उनले जानकारी दिए ।पाध्यक्ष नियुक्त भएका अधिकारी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागका पूर्व प्रमुख हुन् । उनी चैत २०८०मा योजना आयोगको सदस्य नियुक्त भएका थिए ।

Advertisement

Click the button below to skip this ad and read the full article.