Online News Portal

दुर्घटनापछि उद्धारका तस्बिर

प्रकाशित: ९ श्रावण २०८१, बुधबार ०६:४६ | लेखक: मालिका खबर

 

काठमाडौं– त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेलगत्तै उद्धार टोली घटनास्थलमा खटिएको छ ।

 

विमानका एक जना चालक क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको खबर आए पनि अन्य यात्रुहरुको विवरण आएको छैन ।दुर्घटनापछि यात्रुका आफन्तहरु विमानस्थलमा भेला भएका छन् ।