Online News Portal

लामिछाने गृहमन्त्रीमा कहिलेसम्म

काठमाडौँ: सरकारी ठगीमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने हो तर उनी राजीनामा दिन तयार छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिन्छु भनेपछि केही दिनका लागि लामिछानेलाई सजिलो भएको छ ।भ्रष्टाचार नियन्त्रणको मूल नारा बोकेर निर्वाचनमा गएका लामिछाने एकपछि अर्को विवादमा परिरहेका छन् । उनले देखेका भ्रष्टाचारीको फाइल अहिलेसम्म खोल्न किन सकेनन् ? सर्वोच्च अदालतको आदेशपछि उनले कस्तो प्रोपोगान्डा मच्चाउँछन्, हेर्न बाँकी छ ।

Advertisement

Click the button below to skip this ad and read the full article.