Online News Portal

खोकनामा राजेश हमालसहित किसानको धान रोपाइँ

प्रकाशित: १६ असार २०८१, शनिबार १०:४१ | लेखक: मालिका खबर

आज २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ। विसं २०६१ मंसिर २९ गतेको मन्त्रीस्तरिय निर्णयबाट नेपालमा असार १५ गते धान दिवस मनाउन सुरू गरिएको हो। २०६२ असार १५ बाट सुरु भएको यो दिवसमा शनिबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत पनि सहभागी भएका छन्। ललितपुरको खोकनामा महानायक राजेश हमाल लगायतका कलाकारले किसानहरूसँग हिलो खेल्दै धान दिवस मनाएका छन्।