Online News Portal

तारा एयरको जहाज, थासाङ गाउँ पालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा भेटियो

प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार ०८:१६ | लेखक: मालिका खबर

हिजो बेपत्ता भएको तारा एयरको जहाज, थासाङ गाउँ पालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा भेटिएको छ ।