Online News Portal

चितवनको भरतपुर महानगरपालिका -१४ मा रहेको मतदान केन्द्रबाट प्रचण्डले गरे मतदान

प्रकाशित: ३० बैशाख २०७९, शुक्रबार ०८:२४ | लेखक: मालिका खबर

काठमाण्डौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका -१४ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।