Online News Portal

अस्पताल शिलान्यास भएको चार वर्षसम्म अलपत्र

काठमाडौँ: सम्झौता बमोजिम काम भएको भए २०८० असारमै कास्कीको मादी गाउँपालिकाको आधारभूत अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरिसक्ने थियो । ०७८ कात्तिक ८ गते प्रतिष्ठान धुलिखेल जेभीसँग १७ महिनामा काम सक्ने गरी भवन निर्माण सम्झौता भएको थियो ।…

पहिराेको उच्च जोखिममा नवलपुर

काठमाडौँ: नवलपुर जिल्ला भौगोलिकताका आधारमा तीनतले जिल्ला हो । उच्च, मध्य र तल्लो भागमा विभाजित रहेको जिल्ला पहाडी र समथर भएकाले बाढी, पहिरो, र डुवानको जोखिमयुक्त क्षेत्र हो । यहाँ पहाडी क्षेत्र पहिरोको जोखिममा र समथर भागमा नदी कटानको…

टीआरसी विधेयक सर्वसम्मत पास

काठमाडौँ । बिहीबार बसेको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सर्वसम्मत पास गरेको छ ।बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको…

नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन

काठमाडौँ :  देशव्यापीरुपमा परेको भारी वर्षासँगै पानीजन्य रोगको प्रकोप बढेको छ । डेंगुका बिरामीको संख्या पनि ह्वात्तै बढेको छ। डेंगुका कारण एकजनाको मृत्युसमेत भइसकेको अवस्था छ। यस्तो विपत्तिका बेला आमनागरिक स्वयं सचेत हुनुको विकल्प छैन।…

हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्छ

काठमाडौँ:  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । अध्यक्ष नेपालले बुधबार राति एक विज्ञप्ति जारी गर्दै “देशमा…

‘घर नम्बर २’ मा केकी र उपासना फाइनल

काठमाडौं- साउनको २५ गते अर्थात शुक्रबारदेखि छायांकनमा जान लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’का लागि मुख्य कलाकारहरुको लाइनअप पुरा भएको छ ।केकीले बैशाख महिनामा फिल्म ‘बोक्सीको घर’ ब्लकबस्टर भएपछि ‘के घर के डेराः घर नम्बर २’मा काम गर्न…

कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौँ: नेपाली कांग्रेसले पार्टीको महासमिति बैठकले पारित गरेका प्रतिवेदन र पार्टीका सांगठनिक कार्यक्रमबारे छलफल गर्दैछ। त्यसको लागि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक चलिरहेको नैनसिंह महरले जानकारी दिए।…

हेलिकप्टर जलेर पूर्णरुपमा नष्ट, दुर्घटनास्थलमा पुग्याे उद्धार टोली

काठमाडाैं : एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटना भएपछि उद्धार सुरु भएको छ । आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याँफ्रुबेसीका लागि उडान भरेको उक्त हेलिकप्टर तीन मिनेटपछि सम्पर्कबिहीन भएको नेपाल नागरिक उड्डयन…

उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको थियो दुर्घटनाग्रस्त हेलिकप्टर

काठमाडौं :  नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टरको काठमाडौंबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा दुर्घटनाग्रस्त हेलिकप्टर…

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

​काठमाडौं :  नुवाकोटमा हेलिकप्टर दुर्घटना भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा केहीबेरमै मन्त्रिपरिषद बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच …