नेपाल राष्ट्र बैंकले माग्यो ५२ जना कर्मचारी, १२ पासलाई पनि अवसर
नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि आवेदन खुलाएको छ । केन्द्रीय बैंकले विभिन्न पदका लागि ५२ जना कर्मचारी माग गरेको हो ।
राष्ट्र बैंकको सहायक निर्देशक पदमा ३४ जनाको लागि जागिर खुलेको छ । सहायकका दुई पदमा क्रमशः १३ र ५ जना छनोट हुनेछन्…