टाटाको ‘उत्साह, उमंगको दशैं’ योजना सार्वजनिक
काठमाडौं : टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यो वर्षको दशैंलाई लक्षित गर्दै विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत ग्राहकले टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा होम अप्लायन्स, ग्याजेट वा टुर…