Online News Portal

अंग्रेजी नयाँ वर्षमा दराजको १.१ न्यु इयर मेगा सेल, यस्ता छन् छुट र सुविधा

काठमाडौँ: ई–कमर्स प्लेटफर्म दराजले अंग्रेजी नयाँ वर्षमा १.१ न्यू इयर मेगा सेल आयोजना गर्ने भएको छ। यही पुस १० देखि २१ सम्म १.१ न्यू इयर मेगा सेल गर्नलागेको हो। मेगा सेलमार्फत नयाँ वर्षको भव्य स्वागत गर्न सकियोस् भन्ने सोचका साथ कम्पनीले…

कार्यदल बनाएर संविधान संशोधनको प्रक्रियालाई अघि बढाउँछौं : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री रमेश लेखकले कांग्रेस र नेकपा एमालेको कार्यदल बनाएर संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्ने बताएका छन्। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौं राष्ट्रिय महाधिवेशन तथा ४२ औं वार्षिक साधारण सभामा बोल्दै…

प्रमोदको स्थानमा आएका खेमले ताली पाउलान् कि गाली?

काठमाडौं : टेलिभिजन गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को पाचौं सिजनसम्म आइपुग्दा थुप्रै कोच फेरिए। आस्था राउत, मिलन नेवार, तृष्णा गुरुङदेखि दीप श्रेष्ठ, सनुप पौडेल, राजेश पायल राईसम्मका कोच हटे। पहिलो सिजनबाट लगातार पाचौं सिजनसम्म नहटेका…

एनपीएलको उपाधि भिडन्तमा सुदूर कि जनकपुर

काठमाडौँ : सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल शनिवार हुँदै छ। एनपीएलको उपाधिको लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्बीच प्रतिस्पर्धा हुनेछ। मसिंर १५ देखि आयोजना भएको एनपीएलमा अन्ततः फाइनलिस्टको दाबेदारमा सुदूर र…

फेरि भेटियो मंकिपक्सको बिरामी

काठमाडौं : नेपालमा पुन मंकिपक्सको बिरामी भेटिएका छ। भर्खरै मात्र साउदी अरेबियाबाट आएका एक व्यक्तिमा मंकिपक्स पुष्टि भएको छ। नेपालमा याे दाेस्रो केेस हाे। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग…

मधेशका मुख्यमन्त्रीले सोधे अर्थमन्त्रीसँग स्पष्टीकरण

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अर्थमन्त्री सुनिलकुमार यादवको कार्यशैलीमाथि प्रश्न उठाउँदै स्पष्टीकरण सोधेका छन् । अर्थ मन्त्रालयको कारण अन्य मन्त्रालयको काम अघि बढ्न नसकेको, कार्यसम्पादनमा ढिलासुस्ती भएको तथा बजेट…

मुग्लिन–पोखरा सडक : २० किमी खण्डमा अन्तिम कालोपत्र

काठमाडौँ : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डको २० किलोमिटर सडकमा फाइनल (अन्तिम) कालोपत्र सकिएको छ । यस अगाडि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम कालोपत्रको काम तीव्रगतिमा अगाडि बढेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी…

स्थायी गर्न माग गर्दै त्रिविका कर्मचारी आन्दोलित

काठमाडौं  :  त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरू ६ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । कार्यालय समय सुरु भएपछि आ–आफ्नो कार्यालय अगाडि भेला भएर १ घण्टा धर्ना दिएका हुन् । ‘वर्षौंदेखि कार्यरत कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण…

१० ओभरमा कर्णालीको ६७ रन

काठमाडौं : नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध १० ओभरमा ६७ रन बनाएको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले १० ओभरमा ४ विकेट गुमाउँदै ६७ रन बनाएको हो। …

देशभर झण्डै तीन सय सिनेमा हल बन्द, राज्य जिम्मेवार नभएको व्यवसायीको गुनासो

काठमाडौँ: संसारभर एकाएक फैलिएको कोरोना महामारी सङ्क्रमणका कारण सबैभन्दा बढी थला परेको फिल्म क्षेत्र पनि एक हो । चाहे हलिउड होस् चाहे बलिउड वा नेपाली चलचित्र क्षेत्र कोभिडका कारण निकै प्रभावित हुन पुग्यो । सिने क्षेत्र तहसनहस अवस्थामा…