Online News Portal

चौधौँ वार्षिक उत्सवका अवसरमा वेद इन्टरनेशनल एजुकेशनद्वारा ‘एजुकेसन फेयर’ को आयोजना

काठमाडौँ : वेद इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीले एजुकेसन फेयरको आयोजना गरेको छ । वैदेशिक शिक्षा अध्ययनका लागि निरन्तर क्रियाशील शैक्षिक परामर्श संस्था वेदले ४ सयभन्दा बढी विद्यार्थीहरूले सहभागितामा बिहीबार आफ्नो १४ औँ वार्षिक उत्सवको…

रवि लामिछानेको बयान शुरु

काठमाडौँ : पोखरास्थित सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताका रकम अपचलनको अभियोगसहित तीन मुद्धा लागेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बिहीबारदेखि बयान शुरु भएको छ ।…

बालिका बलात्कारकाे आराेपमा एक युवक पक्राउ

काठमाडौँ : रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।: रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका…

कर आतंक रोक्न पुष १४ गते काठमाडौंमा कार्यकर्ता उतार्दै प्रभु साह

काठमाडौं:  आम जनता पार्टी (आजपा) ले सरकारको मनोमानी कर आतंकबिरुद्ध १४ पुसमा काठमाडौंमा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । केन्द्र, प्रदेश र स्थानीय तहसहितका ७६१ सरकारले लिईरहेको मनोमानी कर अन्त्य गर्नुपर्ने माग गर्दै आजपाले काठमाडौंमा…

सेयर बजारमा सामान्य अंकको वृद्धि

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ बिन्दुमा पुगेको हो। बुधबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। मंगलबार परिसूचक १४ अंकले बढेको थियो। सो दिन ५…

स्ववियु निर्वाचनको तयारी गर्दै त्रिविवि

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेकोे छ । आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविले तयारीलाई तीव्र पारेको छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक…

गायक सोनु निगम पुगे पशुपतिनाथ मन्दिर

काठमाडौँ: भारतीय चर्चित गायक सोनु निगमले बिहीबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् उनले बुधवार राजधानीमा आयोजित कन्सर्टमा १२००० दर्शकसामु आफ्नो प्रस्तुति दिएका थिए । नेपालमा पहिलो पटक ‘सोनु निगम लाइभ इन नेपाल’ कार्यक्रम भएको हो ।उनी त्यसकै…

रविलक्षित उपप्रधामन्त्रीको टिप्पणी : कानुन सबैका लागि बराबर हो

काठमाडौँ: उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताएका छन् । बिहीबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले सहकारी प्रकरणको अनुसन्धान कानुनीरूपमा स्वतन्त्ररूपमा अघि बढेको बताए…

एमएडब्लू वृद्धिले क्रिसमसको अवसर पारेर भक्तपुरमा सञ्चालनमा ल्यायो पहिलो सोकोन शोरुम

काठमाडौँ: नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि कमर्सियल प्रालिले आज भक्तपुरमा आफ्नो पहिलो शोरुमको भव्य उद्घाटन गरेको छ । यो शुभारम्भले एमएडब्लू वृद्धिको विस्तार र ग्राहक उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई अझै बलियो…

धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री

काठमाडौँ: पुनःनिर्माण पश्चात धरहरा सशुल्क सञ्चालन भएको आज एक महिना पुगेको छ। यस अवधिमा प्रवेश शुल्कबापत् ५५ लाख रुपैयाँ संकलन भएको छ। गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम…