जय ट्रफी त्रिभुवन आर्मी क्लब र वाग्मती क्लबबीचको खेल ‘ड्र’
काठमाडौं: मधेसमा जारी जय ट्रफी पुरुष इलाइट कपमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र वाग्मती क्लबबीचको खेल ‘ड्र’ भएको छ ।
बिहीबार धनुषाको जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा सम्पन्न खेलको दोस्रो दिन वाग्मतीले २८.४ ओभरमा पाँच विकेट गुमाएर…