चिसोले तराईको जनजीवन प्रभावित, नेपालगञ्जमा विद्यालय बिदा
काठमाडौँ; केही दिनदेखि तराईका धेरै ठाउँमा चिसो बढेको छ। चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ। जनकपुर, धनुषा, महोत्तरीलगायतका मध्य तराईका ठाउँमा बाक्लो हुस्सु नहटेपछि चिसो बढेको हो। यसैगरी, मोरङ, सुनसरीलगायत जिललामा पनि बिहानैदेखि हुस्सु…