काठमाडौँमा तमु ल्होसारको रमझम
काठमाडौँ : गुरुङ समुदायले ल्होसार पर्व धुमधामका साथ मनाइरहेका छन् । सो समुदायको नयाँ वर्ष तथा प्रमूख चाड तमु ल्होसारका अवसरमा काठमाडौँको टुडिखेलमा गुरुङ समुदायले भव्य कार्यक्रम आयोजना गरेर तमु ल्होसार मनाइरहेका छन् ।…