हुलाक बचत बैंकमा रहेका खाताहरू राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुने
काठमाडौँ : हुलाक बचत बैंकमा रहेका खाताहरू राष्ट्रिय वाणिज्य वैंकमा स्थानान्तरण हुने भएको छ । सरकारको आव ०८०/८१ को वार्षिक बजेटमा व्यवस्था भई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले…