सट्टेबाजी प्रकरणमा कलाकारहरुलाई धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंको आदेश
काठमाडौं । काठमाडौं जिल्ला अदालतले वान एक्स प्रकरणमा पक्राउ परेका कलाकारहरुलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
अदालतले बुधबार यस्तो आदेश दिएको हो । कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा…