Online News Portal

शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छुः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ: शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलिय राजनीतिककरण अन्त्य गरेरै छोड्ने बताउनुभएको छ । मंगलवार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्द उहाँले यस्तो बताउनुभएको हो । उहाँले…

अध्यक्ष ठाकुरको प्रश्नः जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ?

काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा भाग लिएका नेताहरुमाथि मुद्दा लगाइएको प्रति सरकारलाई प्रश्न गर्नुभएको छ । मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले मधेस आन्दोलनमा भाग लिएका नेताहरु…

संसद सचिवालयका कर्मचारीहरुको माग पूरा गर्न सरकारलाई राष्ट्रिय सभा सदस्यहरुको ध्यानाकर्षण

काठमाडौँ: संघीय संसद सचिवालयका कर्मचारीहरुको माग पूरा गर्न राष्ट्रिय सभा सदस्यहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । .. मंगलवारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले संघीय संसद सचिवालयका कर्मचारीहरुको जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण…

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छः अब्दुल खान

काठमाडौँ: जनमत पार्टीका सांसद अब्दुल खानले भौतिक पूर्वाधा तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न सरकारसँग माग गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,…

निश्चित मापदण्डका आधारमा बजेट बनाउनुपर्छः प्रमुख सचेतक परियार

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले निश्चित मापदण्डको आधारमा बजेट बनाउनुपर्ने बताउनुभएको छ । उहाँले विगतदेखि नै बजेट निश्चित विधि र पद्धतीमा नबनेको भन्दै यसकारण बजेटको विरोध हुने गरेको बताउनु भयो । उहाँले…

मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह

काठमाडौँ: जनता समाजवादी पार्टीकि सांसद रञ्जुकुमारी झाले मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न आग्रह गर्नुभएको छ । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँडेको अभिव्यक्ति दिएको सुनेर…

राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रति गुप्तचरी संयन्त्र बनाऔँः सांसद पन्त

काठमाडौँ : नेकपा(एमाले)का सांसद रघुजी पन्तले राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रति गुप्तचरी संयन्त्र बनाउनुपर्ने बताउनुभएको छ । मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिनुपर्ने…

सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधन सहमति गरियोस् भन्ने…

काठमाडौँ : राष्ट्रिय सभाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । मंगलवारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले…

गृहमन्त्रीले नेपाल प्रहरीको चेन अफ कमाण्डलाई नै ब्रेक गर्ने गम्भिर गल्ती गरेः काँग्रेस सांसद केसी

काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरुवा आतंक फैल्याएको भन्दै आपत्ति जनाउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा गृह…

रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने लिङदेनको कदमलाई काँग्रेस सांसद चौधरीले गरिन् समर्थन

काठमाडौँ; नेपाली काँग्रेसकी सांसद चन्दा चौधरीले रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको कदमको समर्थन गर्नुभएको छ । मङ्गलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्र…