रैथाने खाद्यान्नको संरक्षण र प्रवद्र्धन आवश्यकः उपसभामुख राना
काठमाडौँ: उपसभामुख इन्दिरा रानाले रैथाने खाद्यान्नहरुको प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा ग्यास्ट्रोनोमी टुरिजम एशोसिएशन अफ नेपालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।…