Online News Portal

रंगशालामा मनाइयो १० औं अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौँ: आज १० औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंको दशरथ रंगशाला परिसरमा पनि योगा गरेर योग दिवस मनाइएको छ । सो क्रममा विभिन्न योगासनहरु प्रश्तुत गरिएको…

नयाँ दलले पुराना राजनीतिक दलहरुलाई सम्मान गरेनन्ः प्रधानमन्त्री

काठमाडौँ: जनयुद्धमा अहिलेको भन्दा जीवन सरल थियोः प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरुले पुराना राजनीतिक दलहरुलाई सम्मान गर्न नसकेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा नेपाल बुद्धिजीवि संगठनको छैटौं राष्ट्रिय…

योग नेपालको आम जीवन पद्धति होः प्रधानमन्त्री

काठमाडौँ:प्रधानमन्त्री पुष्पकमल दाहालले योग नेपालको आम जीवन पद्धति भएको बताउनुभएको छ । शुक्रवार विश्व योग दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको ऐतिहासिक अध्ययन तथा योग…

चाड हतियार डिपोमा आगलागी र विस्फोटमा परी ९ जनाको मृत्यु, ४६ घाइते

काठमाडौँ: चाडियाको राजधानी एन जामेनामा रहेको हतियार भण्डारमा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य ४६ जना घाइते भएका छन् । देशका स्वास्थ्यमन्त्री अब्देलमजिद अब्देरहिमले यसबारेमा जानकारी दिनुभएको हो । आगलागी र विस्फोटको कारण…

मागलाई सन्तुलन कायम गर्नेगरी बजेट प्रश्तुत भएको छः उद्योगमन्त्री भण्डारी

काठमाडौँ: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निरन्तर घटेको बजेटको सीमा र वृद्धि भएको मागलाई सन्तुलन कायम गर्नेगरी मन्त्रालयको योजना तथा बजेट प्रश्तुत गरिएको बताउनुभएको छ । बिहीवार विनियोजित मन्त्रालयत बजेट छलफलमा…

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ: टि–२० विश्वकपमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । टिम बुधवार राति र बिहीवार बिहान गरी दुई वटा समूहमा बाँडिएर स्वदेश फर्किएको हो । कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करण केसी र अविनाश बोहरा लगायतको…

गोल्डेनगेट एसईई कप शनिवारदेखि

काठमाडौँ: हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसईई कप २०२४’ शनिवारदेखि हुने भएको छ । यसैपालि एसईई (सेकेण्डरी एजुकेसन एक्ज्यामिनेसन) दिएका करिव १ सय विद्यार्थीले प्रतिष्पर्धा गर्ने जनाइएको छ । हिमालयन चेस एकेडेकी…

७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ वचत रकम सहकारी पीडितलाई सरकारले फिर्ता गरिसक्योः प्रधानमन्त्री…

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम सहकारी पीडितलाई सरकारले फिर्ता भुक्तानी गरिसकिएको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोउत्तर कार्यक्रममा नेपाली काँग्रेसका…

सहकारी ऐनमा संशोधनको तयारी भइरहेको छः प्रधानमन्त्री दाहाल

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ऐनमा संशोधनको तयारी भइरहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले सहकारी ऐनमा संशोधनको तयारी भइरहेको जानकारी गराउनुभएको हो । उहाँले…

क्रसर व्यवसायीहरुको आन्दोलनमा पुगेर मेटमणिले भनेः सरकार कुर्सी जोगाउने काममा मात्रै लाग्यो

काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) क्रसर उद्योग नविकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरुको आन्दोलनलाई ऐक्यवद्धता जनाएको छ । बिहीवार माईतीघर मण्डलामा पुगेर पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले क्रसर व्यवसायीहरुको आन्दोलनमा…