Browsing Category
desh
इन्धन तथा मर्मतमा साढे दस करोड खर्च
काठमाडौँ: दैलेख जिल्लाका स्थानीय सरकारले इन्धन, गाडीभाडा र मर्मतमा करोडौँ रकम सक्ने गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २५ अनुसार वितरणमुखी खर्चलाई नियन्त्रण गर्दै सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय…
लाइसेन्सको विकल्पमा राष्ट्रिय परिचयपत्र प्रयोग गर्न सबै प्रदेश तयार
काठमाडौँ — सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विकल्पका रुपमा राष्ट्रिय परिचयपत्रलाई प्रयोगमा ल्याउन सबै प्रदेश तयार भएका छन् । त्यसकालागि ट्राफिक प्रहरीलाई आवश्यक पर्ने उपकरण खरिदमा प्रदेश अन्तर्गतका मन्त्रालयहरुले सहयोग गर्ने निर्णय…
लोडसेडिङबाट मुक्त छौँ : कुलमान घिसिङ
काठमाडौँ: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले लोडसेडिङको अन्त्यसँगै विद्युतलाई भारतमा समेत निर्यात गर्न सफल भएको…
दुईवटा पोखरी फुटेर थामेमा बाढी, थप दुई पोखरी उच्च जोखिममा
काठमाडौं– सोलुखुम्बुको खुम्बु पासाङह्लामु गाउँपालिका-५ मा पर्ने थामे खोलामा शुक्रबार चलेको बाढीमा हिमपोखरी नै फुटेको पाइएको छ ।
टासी लाप्चा क्षेत्रमा रहेका प्रमुख ५ मध्ये हिजोको बाढीमा २ वटा हिमपोखरी फुटेको थुलुङ दूधकोशी गाउँपालिका-७ का…
जलेश्वरमा फिराैती माग्ने दुई जना पक्राउ
काठमाडौँ: जलेश्वर नगरपालिका- ५ का गफुर राईनलाई पैसा माग गरिएको र पैसा नदिए धम्कीपूर्ण भाषा प्रयोग गरेकाे आराेपमा २ जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय महाेत्तरीका प्रहरी निरीक्षक धर्मराज मुडभरीले बताए । रामगोपालपुर -५ घर भई जलेश्वर…
गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा
काठमाडौँ: यही भदौ ३ गते जनैपूर्णिमाका दिन लाग्ने गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीर्थालु भक्तजनलाई रातिको समयमा उज्यालो पुर्याउने उद्देश्यले पहिलो पटक बिजुली बत्ती बालिएको छ ।
धार्मिक एवम्…
प्रभु बैंकका ग्राहकलाई समाज डेन्टलमा छुट
काठमाडौँ : प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले काठमाडौँको बानेश्वरस्थित समाज डेन्टल हस्पिटल प्रालिको सेवामा विशेष छुट पाउने भएका छन् । हस्पिटल र बैंकबिच दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो । प्रभु बैंकका…
पहिरोले प्राङवुङ र मेमेङ सडक अवरुद्ध
काठमाडौँ : निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण पाँचथरको फालेलुङ गाउँपालिका–३ र ५ जोड्ने सडक अवरुद्ध भएको छ ।
फालेलुङ–५ को लुङमाङदिनमा माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । तीन दिनदेखि झर्न थालेको पहिरो शुक्रबारसम्म रोकिएको…
हेटौंडा उपमहानगरविरुद्ध व्यवसायी धर्नामा
काठमाडौँ : हेटौंडा उपमहानगरपालिकाले व्यवसायीलाई मार पर्ने गरी राजश्व वृद्धि गरेपछि व्यवसायीहरू आन्दोलित भएका छन् ।
उपमहानगरविरुद्ध आन्दोलन थाल्दै मकवानपुर उद्योग वाणिज्य संघले आज व्यवसाय बन्द गरेको छ । हिजो दिउँसो बत्ती बालेर जनप्रतिनिधि…
सुविधासम्पन्न अस्पताल भवन पाँच महिनादेखि उपयोगविहीन
काठमाडौँ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को डेढगाउँमा १५ करोड ३२ लाखमा निर्मित सुविधासम्पन्न आधारभूत अस्पताल भवन निर्माण कम्पनीले भुक्तानी नपाउँदा पाँच महिनादेखि उपयोगविहीन भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत उज्जल बहादुर बस्नेतका अनुसार…