Online News Portal
Browsing Category

desh

सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु

काठमाडौँ: पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ । अदालतका सूचना अधिकारी…

कर आतंक रोक्न पुष १४ गते काठमाडौंमा कार्यकर्ता उतार्दै प्रभु साह

काठमाडौं:  आम जनता पार्टी (आजपा) ले सरकारको मनोमानी कर आतंकबिरुद्ध १४ पुसमा काठमाडौंमा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । केन्द्र, प्रदेश र स्थानीय तहसहितका ७६१ सरकारले लिईरहेको मनोमानी कर अन्त्य गर्नुपर्ने माग गर्दै आजपाले काठमाडौंमा…

स्ववियु निर्वाचनको तयारी गर्दै त्रिविवि

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेकोे छ । आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविले तयारीलाई तीव्र पारेको छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक…

रविलक्षित उपप्रधामन्त्रीको टिप्पणी : कानुन सबैका लागि बराबर हो

काठमाडौँ: उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताएका छन् । बिहीबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले सहकारी प्रकरणको अनुसन्धान कानुनीरूपमा स्वतन्त्ररूपमा अघि बढेको बताए…

एमएडब्लू वृद्धिले क्रिसमसको अवसर पारेर भक्तपुरमा सञ्चालनमा ल्यायो पहिलो सोकोन शोरुम

काठमाडौँ: नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि कमर्सियल प्रालिले आज भक्तपुरमा आफ्नो पहिलो शोरुमको भव्य उद्घाटन गरेको छ । यो शुभारम्भले एमएडब्लू वृद्धिको विस्तार र ग्राहक उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई अझै बलियो…

धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री

काठमाडौँ: पुनःनिर्माण पश्चात धरहरा सशुल्क सञ्चालन भएको आज एक महिना पुगेको छ। यस अवधिमा प्रवेश शुल्कबापत् ५५ लाख रुपैयाँ संकलन भएको छ। गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम…

अंग्रेजी नयाँ वर्षमा दराजको १.१ न्यु इयर मेगा सेल, यस्ता छन् छुट र सुविधा

काठमाडौँ: ई–कमर्स प्लेटफर्म दराजले अंग्रेजी नयाँ वर्षमा १.१ न्यू इयर मेगा सेल आयोजना गर्ने भएको छ। यही पुस १० देखि २१ सम्म १.१ न्यू इयर मेगा सेल गर्नलागेको हो। मेगा सेलमार्फत नयाँ वर्षको भव्य स्वागत गर्न सकियोस् भन्ने सोचका साथ कम्पनीले…

प्रमोदको स्थानमा आएका खेमले ताली पाउलान् कि गाली?

काठमाडौं : टेलिभिजन गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को पाचौं सिजनसम्म आइपुग्दा थुप्रै कोच फेरिए। आस्था राउत, मिलन नेवार, तृष्णा गुरुङदेखि दीप श्रेष्ठ, सनुप पौडेल, राजेश पायल राईसम्मका कोच हटे। पहिलो सिजनबाट लगातार पाचौं सिजनसम्म नहटेका…

मुग्लिन–पोखरा सडक : २० किमी खण्डमा अन्तिम कालोपत्र

काठमाडौँ : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डको २० किलोमिटर सडकमा फाइनल (अन्तिम) कालोपत्र सकिएको छ । यस अगाडि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम कालोपत्रको काम तीव्रगतिमा अगाडि बढेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी…

स्थायी गर्न माग गर्दै त्रिविका कर्मचारी आन्दोलित

काठमाडौं  :  त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरू ६ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । कार्यालय समय सुरु भएपछि आ–आफ्नो कार्यालय अगाडि भेला भएर १ घण्टा धर्ना दिएका हुन् । ‘वर्षौंदेखि कार्यरत कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण…