Browsing Category
Blog
Your blog category
काभा यू–२० महिला भलिबल खेल्ने नेपाली टोलीको घोषणा
काठमाडौँ : माल्दिभ्समा हुने काभा यू-२० महिला भलिबल च्याम्पियनशिपमा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ।नेपाल भलिबल संघले प्रतियोगिताका लागि १२ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ। टोलीको मुख्य प्रशिक्षकमा कुमार राई, सहायक…
एमालेको सचिवालय बैठक स्थगित
काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ। मंगलबार पार्टी कार्यालय च्यासलमा बोलाइएको बैठक तयारी नपुगेको भन्दै बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको हो।एमालेले पार्टीको नयाँ कार्ययोजना स्वीकृत गर्ने तयारी…
पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई ११ लाख राहत
काठमाडौँ : शुक्रबार मालिका गाउँपालिका–६ अर्जेमा पहिरो घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको थियो । संघीय सरकारको तर्फबाट प्रतिव्यक्ति १/१ लाख र एकै परिवारका ५ सदस्यको मृत्यु भएकोले थप १ लाख तथा प्रदेश सरकारका तर्फबाट प्रतिव्यक्ति १/१…
महोत्तरीमा डीएसपी कुटिए
जनकपुरधाम : महोत्तरी सदरमुकाम जलेश्वरमा प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुटिएको घटना बाहिरिएको छ। जनकपुरधामस्थित प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी नायब उपरीक्षक चन्देश्वर यादव कुटिएका स्रोतले जनाएको छ।
जलेश्वर नगरपालिका–२ बसपार्क नजिक…