Online News Portal
Browsing Category

Blog

Your blog category

भारतको केदारनाथ यात्रामा नेपालीहरुको जात्रा

काठमाडौँ: म भारतको चार धाम यात्रामा निस्किएको थिएँ । चार धाममध्ये केदारनाथ धाम मेरो लागि विशेष रहन गयो । किनकि मैले त्यहाँ नेपालीहरुको हातबाटै काम लिई आफ्नो यात्रा सफल गरेँ । नेपालीहरु मागेर खाँदैनन्, काम गरेर खान्छन्, त्यो पनि इमानदारिताका…

अस्पताल शिलान्यास भएको चार वर्षसम्म अलपत्र

काठमाडौँ: सम्झौता बमोजिम काम भएको भए २०८० असारमै कास्कीको मादी गाउँपालिकाको आधारभूत अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरिसक्ने थियो । ०७८ कात्तिक ८ गते प्रतिष्ठान धुलिखेल जेभीसँग १७ महिनामा काम सक्ने गरी भवन निर्माण सम्झौता भएको थियो ।…

नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन

काठमाडौँ :  देशव्यापीरुपमा परेको भारी वर्षासँगै पानीजन्य रोगको प्रकोप बढेको छ । डेंगुका बिरामीको संख्या पनि ह्वात्तै बढेको छ। डेंगुका कारण एकजनाको मृत्युसमेत भइसकेको अवस्था छ। यस्तो विपत्तिका बेला आमनागरिक स्वयं सचेत हुनुको विकल्प छैन।…

९३५ व्यापारीलाई ३ करोड ७५ लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने आरोपमा दुई व्यापारिक फर्मलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ। बजार अनुगमनका क्रममा विभिन्न बाहानमा उपभोक्ता ठगेको पाइएपछि दुई वटा फर्मलाई जम्मा २ लाख ५० हजार…

यी हुन् नयाँ सरकारका मन्त्रीहरू

काठमाडौँ- नेपाली कांग्रेससहितको गठबन्धन तोडेर नेकपा एमालेसहितको गठबन्धनको सरकारको नेतृत्व गरेका पुष्पकमल दाहाल नेतृत्वको सरकारका नयाँ १७ मन्त्री र मन्त्रालयको टुंगो लागेको छ। सरकारमा माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र…

काभा यू–२० महिला भलिबल खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौँ : माल्दिभ्समा हुने काभा यू-२० महिला भलिबल च्याम्पियनशिपमा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ।नेपाल भलिबल संघले प्रतियोगिताका लागि १२ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ। टोलीको मुख्य प्रशिक्षकमा कुमार राई, सहायक…

एमालेको सचिवालय बैठक स्थगित

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ। मंगलबार पार्टी कार्यालय च्यासलमा बोलाइएको बैठक तयारी नपुगेको भन्दै बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको हो।एमालेले पार्टीको नयाँ कार्ययोजना स्वीकृत गर्ने तयारी…

पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई ११ लाख राहत

काठमाडौँ : शुक्रबार मालिका गाउँपालिका–६ अर्जेमा पहिरो घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको थियो । संघीय सरकारको तर्फबाट प्रतिव्यक्ति १/१ लाख र एकै परिवारका ५ सदस्यको मृत्यु भएकोले थप १ लाख तथा प्रदेश सरकारका तर्फबाट प्रतिव्यक्ति १/१…

महोत्तरीमा डीएसपी कुटिए

जनकपुरधाम : महोत्तरी सदरमुकाम जलेश्वरमा प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुटिएको घटना बाहिरिएको छ। जनकपुरधामस्थित प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी नायब उपरीक्षक चन्देश्वर यादव कुटिएका स्रोतले जनाएको छ। जलेश्वर नगरपालिका–२ बसपार्क नजिक…